शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै मंगलबारदेखि विद्यालय बन्द हुने भएका हुन्।