शिक्षा मन्त्रालय

झापास्थित विवादित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर स्वास्थ्य मन्त्रालयअन्तर्गतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौ विश्वविद्यालयबीच सम्झौता गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १८ गते एउटै सञ्चालक रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनपछि काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउने बचन दिएका थिए। त्यसअघि नै शिक्षामन्त्री...