शिक्षासेवी

शिक्षासेवी अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो। जोशी क्याम्पस प्रमुख भएर सेवा दिने पहिलो नेपाली महिला हुन्। शिक्षासेवी जोशी लामो समयदेखि पेट, फोक्सो र मुटुको समस्याबाट ग्रसित थिइन्। अध्ययनका लागि बेलायत गएकी जोशीले अध्ययनका पूरा गरेर फर्किएपछि वि.सं. २०१९ सालमा पद्मकन्या क्याम्पसको...