शारीरिक

  आधुनिक जीवनशैलीमा मोटोपन आमसमस्या बनिरहेको छ । मुख्यतः शारीरिक काम नहुनु, खानपानको अस्वस्थकर शैलीजस्ता कारणले मोटोपनको समस्या बढ्दै गएको छ । मोटोपनमा शरीर मात्र नभएर त्यसभित्रका हरेक अंग मोटो हुन्छन् । पछिल्लो समय विश्वभर नै मोटोपनका रोगी दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । नेपालमा कुल जनंसख्याको ५–६ प्रतिशत मानिसमा...