शारीरिक सम्पर्क

सामान्यतया बिस्तारामा श्रीमानसँग कुरा गर्न श्रीमति हिचकिचाउने गर्छन्। र, आफूलाई पुरुपमा पूर्ण रूपमा समर्पण गरिदिन्छन्। तर, सधै यस्तो गर्दा मानिसको सेक्स लाइफ निरस हुन सक्छ। मानिसमा शारीरिक सम्बन्धका क्रममा पुरुषले नै महिलालाई खुशी राख्नुपर्छ भन्ने मान्यता छ। तर, यो मान्यता गलत हो। आफ्नो पार्टनरलाई खुशी राख्ने जिम्मेवारी महिलाको पनि...