शापू

विगत तीन हप्तामा  सापु रोगबाट एकसय बिरामी परेका छन्। सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ।   ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ  डा. रञ्जु खरेलले अझै तीन महिना शापू रोगको जोखिम बढ्नसक्ने भएकोले...