शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले केही कर्मचारी माग गरेको छ। केन्द्रले एक सूचना जारी गर्दै २ पदमा कर्मचारी माग गरेको हो। सूचनामा उल्लेख भएअनुसार गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १र१ जना करारमा नियुक्त गर्न लागेको हो। इच्छुक व्यक्तिले सूचना जारी भएको ७ दिनभित्र दरखास्त दिइसक्नुपर्ने छ।...