शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक जना रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरी र वरिष्ठ स्टाफ नर्सको नतिजा निकालेको छ । लोकसेवा आयोगको सिफारिस अनुसार केन्द्रले आज सूचना प्रकाशित गर्दै स्थायी सेवामा नाम निकालेका रजिष्ट्रार कार्डियोभास्कुलर सर्जरीमा ऋचा जोशी तथा वरिष्ठ स्टाफ नर्समा वर्षा भण्डारीको नाम प्रकाशित भएको छ। यस्तै, नर्सिङतर्फ वैकल्पिकमा...