कोरोना प्रकोपसँग जुध्न सरकारको तयारी पर्याप्त छैन : डा. शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख भए पनि त्यसका लागि खास कार्ययोजना नआएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि कांग्रेसको तर्फबाट दर्ता...