-
शवबाट यसरी कोरोना सर्यो भक्तपुरका राजेन्द्रलाई
नेपालमा कोरोना भित्रिएको लगभग आठ महिना भइसकेको छ। अहिले पनि ‘यो कोरोना सोरोना केही होइन, खास यो रोग नै होइन जस्तो छ, हावा गफमात्र हो। अहिलेसम्म मर्नेहरू पनि कोरोनाले मरेका होइनन्, अरू रोगले मरे पनि कोरोना भनेका छन्’ जस्ता...
-
अस्पताल चहार्दा–चहार्दै ज्यान गयो, शव २४ घन्टादेखि एम्बुलेन्समा
कोरोना आशंकामा एक पुरुषको शव २४ घन्टादेखि एम्बुलेन्समा अलपत्र परेको छ। उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लग्दै गर्दा बिहीबार धरानमा ज्यान गुमाएका धनुषाको नगराइन नगरपालिका, डेवडिाहाका ६० वर्षीयको शव एम्बलेन्समै छ। मुटुसम्बन्धी समस्या देखिएका उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको...
-
जलाउन लागिएको शव प्रहरी नियन्त्रणमा
धनुषामा घटना शंकास्पद देखिएकोले जलाउन लागिएको शवलाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–२ कचहरी टोल बस्ने ८० वर्षीय राम विलास ठाकुरको शवलाई चिताबाट नियन्त्रणमा लिइएको हो । ठाकुरको परिवारिक सदस्यले शुक्रवार राती लडेर गम्भीर...
-
स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित शवबाट कोरोना सर्दैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर मृत्यु भएको व्यक्तिबाट कोरोना नसर्ने जनाएको छ। मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी गराएका हुन्। ‘कोरोना संक्रमण खोक्दा, हछिँयू गर्दा, बोल्दा निस्कने छिटाबाट सर्ने गर्दछ, डा. गौतमले...
-
कोरोना संक्रमित महिलाको शव चारदिन पछि व्यवस्थापन
दाङमा कोरोना संक्रमित महिलाको शव चार दिनपछि नेपाली सेनाले व्यवस्थापन गरिएको छ । चार दिन पहिले मृत्यु भएकी महिलाको शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएकी ती महिलाको शव सरकारले...
-
भूकम्प मृतकका ३२ शव अझै अलपत्र, शव राखिएको ठाउँ पनि खोसियो
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी मृत्यु भएका मध्ये सनाखत हुन नसकेका ३२ वटा शव गाड्ने ठाउँको समेत अभाव भएको छ । सरकारले शव गाड्ने सुरक्षित ठाउँसमेत उपलब्ध नगराउँदा समस्या भएको छ । हालसम्म फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा...