शव व्यवस्थापन

केटीहरुले मरेको मान्छेलाई हेर्न घाटमासमेत जान हुँदैन भन्ने मान्यता छ, नेवारी समुदायमा। तर, भक्तपुरका दुई युवतीहरु भने कोरोना संक्रमित भएर मृत्यु भएकाहरुको शव व्यवस्थापन काम गरिरहेका छन्।भक्तपुरमा कोरोनाबाट मृत्यु भएको व्यक्तिहरुको शव पिपिई लगाएर र्‍यापिङ गर्ने काम गर्छन २१ वर्षीया जिया जोशी र २४ वर्षीया पुनम कर्माचार्य। उनीहरु भक्तपुर...