शल्यचिकित्सक समाज

शल्यचिकित्सकहरुको साझा संस्था शल्यचिकित्सक समाज नेपालको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  २५ वर्षअघि स्थापना भएको समाजको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४ सय प्रतिनिधि सहभागी हुने आयोजक समितिका महासचिव डा. रुपेश मुखियाले बताए । सम्मेलनमा शल्यचिकित्सा विधामा चिकित्सकले आर्जन गरेको ज्ञान, अनुभव र अनुसन्धानमा आधारित...