शर्मिला  शर्मा

कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मीहरू विभिन्न तरिकाले खटिरहेका छन् । कोरोना अस्पताल, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरूको कथा व्यथा फरक फरक छन् । आफ्नो र आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूमध्ये शर्मिला  शर्मा पनि एक हुन् । उनि रूपन्देहीको मायादेवी गाउँपालिकाको स्वास्थ्य शाखाकी नसिङ...