शरीर स्वस्थ राख्ने कला

न कोलाहल, न त भिडभाड। शान्त बगिरहेको बडिगाड खोलाको छेउको खैरेनी बजार। कलाकार शिल्पी विनोदले कर्मथलो बनाएका छन् यो ठाउँलाई। जुन ठाउँ हो गुल्मीको सत्यवती गाउँपालिका–६, खैरेनी। त्यस क्षेत्रकै नुन तेल किन्ने पुरानो बजार पनि हो। शिल्पी त्यही खैरेनीमा स्वरोजगार छन्। फुर्सद निकाले वरपरको प्रकृतिसम्म पुगेर मन खुसी पार्छन्।...