शनिश्चरे

झापाको पुरानो शहर शनिश्चरेमा आँखा अस्पताल सञ्चालनमा आएको छ। स्थानीय स्तरमा नै आँखा तथा कानको उपचार सेवा दिने उद्देश्य अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका डा. रविन्द्र ओलीले बताए । अस्पतालको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् । अस्पतालले दशैं अघि नै सेवा सुरु गरेको थियो। औपचारिक रुपमा सेवा...