शक्तिप्रसाद सुवेदी

कर्णालीका नेत्ररोग विशेषज्ञ डा. शक्तिप्रसाद सुवेदीलाई ‘आई हेल्थ अवार्ड–२०२०’ प्रदान गरिएको छ। लामो समयदेखि आँखा उपचारको क्षेत्रमा काम गर्दै आएको विश्वको मुख्य संस्था इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस ब्रिटेनले सुवेदीलाई यो अवार्ड प्रदान गरेको हो। कर्णालीका गरिब, विपन्न तथा असहायको आँखाको स्वास्थ्य उपचारमा दिएको योगदानको प्रशंसा गर्दै नेत्ररोग...