शंकरापुर अस्पताल

शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर तथा राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव डा. रमेश ढकाललाइ कोरोना संक्रमण पुष्टि भएको छ। ५ दिन अघिदेखि हल्का ज्वरो आउने, खोकी लाग्ने समस्या रहेको डा. ढकालले बताए। स्वास्थ्यमा समस्या आएपछि शंका लागेर आइतबार गरेको पीसीआर परीक्षणमा रिपाेर्ट पाजेटिभ आएको हो। अस्पतालमा कोभिड तथा नन-कोभिड बिरामीको...