गर्मीमा व्यायाम गर्दा ध्यानमा राख्नुहोस् यी ७ कुरा, दिनभर रहनुहुनेछ सक्रिय
गर्मीमा खानपान र व्यायामका बीच सही सन्तुलन जरुरी छ । यसका लागि तपाईंलाई गर्मीमैत्री पोषण र कसरतबारे जानकारी हुनु आवश्यक छ । गर्मी मौसममा व्यायाम गर्नु अन्य मौसमको तुलनामा केही मुस्किल हुन्छ, किनकि, गर्मीमा व्यायाम गर्दा पसिना बढी आउँछ...