व्यापारी

व्यापारीले आफूखुसी पसल खोल्न थालेपछि प्रहरीले लकडाउनमा थप कडाई गरेको छ। लकडाउनको समय लम्बिँदै जाँदा न्युरोड लगायतका अन्य स्थानका व्यापारीले पसल खोल्न थालेका छन्। मंगलबार बिहान पसल बन्द गराउन गएका प्रहरी र व्यापारीबिच न्युरोडमा केहि विवादसमेत भएको थियो। यसरी व्यापारीले पसल खोल्न पाउनुपर्नेभन्दै पसल खोलिरहेका छन् भने सरकारको आदेशबिना...