वैज्ञानिक

अमेरिकी वैज्ञानिकाहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन्।