वैकल्पिक उपचार

मानसिक र शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, शरीरका विषाक्त पदार्थहरू निकालेर शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गराउने र तनाव कम गराउने प्राकृतिक उपचार विधि हो, स्पा ।पछिल्ला दिनमा उपचारदेखि जीवनशैली परिवर्तन तथा शौखका रुपमा समेत स्पाको प्रयोग बढ्दै गएको छ । प्रयोगसँग पाँचतारे होटलदेखि, पर्यटकीय स्थानमा समेत यसको बजार फैलिन थालेको...