वृन्दावन नगरपालिका

कोरोना संक्रमित भेटिएपछि रौतहटको दुई गाँउ सिल गरिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालाको परीक्षणमा मंगलबार दुईजना कोरोना संक्रमित रहेको पुष्टि भएपछि स्थानीय प्रशासनले रौतहटको वृन्दावन नगरपालिका–१ भुसाहा र देवाही गोनाही नगरपालिका–१ को नहरटोल सिल गरेको हो। दुई गाउँ सील गरेसँगै स्थानीय प्रशासनले आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ । सिल गरिएको...