वृद्धाश्रम

तानसेनमा आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ। उनी तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रममा उपचाररत थिए। तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। उनमा...