वीरगन्ज

वीरगन्जमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसीआर परीक्षणमा बाराका १९ जनासहित ५३ जनामा कोरोना पुष्टि भएको छ। आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएका नारायणी अस्पतालले जनाएको छ। अस्पताल अनुसार...