वीरगन्ज महानगर

वीरगञ्ज महानगरपालिकाको छपकैयामा एकै परिवारका १७ जनासहित २४ जनामा संक्रमण देखिएको छ। यसअघि पनि त्यहाँ मस्जिदमा बसिरहेका ३ जना भारतीयसहित ४ जनालाई संक्रमण भइसकेको थियो। कोरोनाको जोखिम क्षेत्रको रुपमा लिइँदै गर्दा वीरगञ्जका मेयर विजयकुमार सरावगी कुहिएको चामल राहतमा वितरण गरेकोभन्दै विवादमा तानिए। व्यापारी घरानाका सरावगीले कुहिएको चामल वितरण गरेको...