वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले कोरोना परीक्षण (पिसिआर) मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ। कोरोना परीक्षणको दायरा फराकिलो पार्न महागरले मेसिन खरिद गर्न लागेको जनाको छ। महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्जलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न आफूहरूले सक्रियताका साथ काम गरिरहेको बताए। उनले मेसिनले आफूहरूको उद्देश्यमा टेवा पुर्‍याउने बताए। वीरगञ्जमा कोरोना...