विष सेवन

मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्यालले विष सेवन गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार डा. अर्यालले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको हो। उनी बूढानीलकण्ठस्थित एक होटलमा आइतबार मृत फेला परेका थिए। मृत्युको कारण पत्ता लगाउनका लागि...