विष्णु बन्जाडे

नर्सिङ पढ्न सुरु गर्दा मलाई यो पेसा र यसको क्षेत्राधिकारबारे खासै ज्ञान थिएन । विद्यालयकी सिनियर दिदीले पढेको देखेर मलाई पनि नर्सिङ पढ्ने इच्छा जाग्यो । मेरा बुबा मेडिकल क्षेत्रमै आबद्ध भएका कारण उहाँबाट पनि नर्सिङ पढ्ने प्रेरणा प्राप्त भयो । आफूले बुझेरभन्दा पनि मैले बुबाको इच्छाअनुसार नर्सिङ अध्ययन...