विषादीपरीक्षण

चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशालाका लागि आवश्यक उपकरण भित्र्याइएको छ । कृषि ज्ञान केन्द्र चितवनले नेपाली किसानले उत्पादन गरेका र आयात गरिएका तरकारी, फलफूललगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्न प्रदेश सरकारको सहयोगमा प्रयोशाला स्थापनाको काम अघि बढाएको हो । प्रदेश ३ कृषि मन्त्रालयको सहयोगमा कृषि ज्ञान केन्द्रमा...