विश्व रक्तदाता दिवस

‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदै छ । प्रत्येक वर्ष १४ जुनलाई विश्व रक्तदाता दिवसका रुपमा मनाइँदै आएको छ । सन् २००५ देखि मानव रक्तसमूह पत्ता लगाउने नोबेल पुरस्कार विजेता अष्ट्रियन वैज्ञानिक कार्ल ल्यान्डस्टेनरको जन्मदिनलाई विश्वभर विश्व...