विश्व बिरामी सुरक्षा दिवस

आज सेप्टेम्बर १६ अर्थात ‘विश्व बिरामी सुरक्षा दिवस।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१६ देखि विशेष प्रसंग र नारा बनाई यो दिवस मनाउने गरेको छ। यस वर्षको प्रसंग ‘स्वास्थ्यकर्मी सुरक्षा : बिरामीको सुरक्षाको प्राथमिकता’ र नारा भने ‘सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी’ रहेको छ। यही प्रसंग र नारामा केन्द्रित...