विश्व दृष्टि दिवस

आज विश्व दृष्टि दिवस। विभिन्न कार्यक्रमको आयोजना दिवस मनाइँदै छ। ‘दृष्टिप्रतिको आशा’ भन्ने मूल नारासाथ विश्वभर यो दिवस मनाइँदै छ। नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्रले आँखा स्वास्थ्य सेवा प्रवाह गरे पनि नेपालमा प्रत्येक दिन १ सय २५ जना दृष्टिविहीन हुने गरेका छन्। त्यसमध्ये ८० प्रतिशत अर्थात्...