विश्व एड्स दिवस

नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ। नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार हालसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान छ। २३ हजार ६ सय २ जनामा असुरिक्षत...