विश्व अपाङ्ग दिवस

अचल एक जोसमा अकालमै ज्यान गुमाउने युवा सयौं छन्। कोही आफ्नो प्रेमीकाले छोड्यो भनेर, कोही एउटा मोबाइल किनिदिएन भनेर त कोही के भनेर आत्महत्या जस्ता डरलाग्दा कदम चाल्ने गर्छन्। यस्तै सन्दर्भबीच उदाहरण बनेको छन् छन् भक्तपुरका सुनिल कोजु। उनी ‘अपाङ्ग’ छन्। उनको एउटा हात छैन। तर पनि भक्तपुर आर्दशस्थित...