विश्व अपांगता दिवस

नेपालमा कुल नसर्ने रोगमध्ये १८ प्रतिशत समस्या मानसिकरोगका कारण आउने गरेको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिको विद्यमान अवस्थाको अध्ययन गर्दा मानसिकरोगले ठूलो संख्यामा नसर्ने रोग निम्त्याउन भूमिका खेल्ने तथ्य पत्ता लागेको हो । नेपालमा कति जनसंख्यामा मानसिक स्वास्थ्य समस्या छ भन्ने देशव्यापी...