विश्वराज काफ्ले

स्थापनाको झण्डै एक दशक अवधिमा स्वास्थ्य सेवामा कर्णालीका ५ र सुदूर नेपालका ४ जिल्लाको प्रमुख भरोसा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्तारै गति लिन थालेको छ । पछिल्ला वर्षहरुमा प्रतिष्ठानमा विशेषज्ञ जनशक्तिसँगै अत्याधुनिक उपकरण र सेवा थप भएका छन्। त्यसमा पनि लामो प्रतिक्षापछि कर्णालीले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह (पिजी)...