विश्वप्रकाश शर्मा

विगत २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग र उनको जीवनरक्षाको माग गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितको टोलीले टिचिङ अस्पताल परिसरमा धर्ना दिएको छ। सोमबार बिहान डा. केसीको स्वास्थ्य अवस्था बुझ्न गएका शर्माले केसीलाई भेटिसकेपछि सरकारको ध्यानाकर्षण गराउन अस्पताल परिसरमा आधा घण्टाजति धर्ना दिएका हुन्। धर्नापछि सञ्चारकर्मीसँग बोल्दै शर्माले...