विशेषज्ञ परामर्श

विशेषज्ञ चिकित्सकले ‘टेलिमेडिसिन सेवा’ को माध्यमबाट बिरामीलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने छन्। यो सेवा निःशुल्क हुने जनाइएको छ।