विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टी पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था झन–झन बिग्रदै गएको छ। उपचारमा सम्लग्न  एक चिकित्सकका अनुसार स्वास्थ्य अवस्थामा खासै सुधार आएको छैन। थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मार्फत उपचार हुँदै छ। ‘उहाँको एक्मोबाट उपचार भइरहेको छ। हामीले सकेको जति गरिरहेका छौं। तर, स्वास्थ्यमा कुनै सुधार आएको...