विवाह

विवाहपछिको पहिलो रात अर्थात सुहागरातलाई सम्झेर नवविवाहित जोडी तथा विवाह बन्धनमा बाँधिन गइरहेका जोडीहरु रोमाञ्चितसँगै ‘नर्भस’ हुने गर्दछन्। जो पहिलो पटक सेक्सको अनुभव लिन गइरहेका छन् उनीहरु झन् बढी नर्भस हुने गर्छन्। सबै जोडीले पहिलो रातलाई जीवनभरको यादगार पल बनाउन चाहन्छन्। यसका लागि यहाँ उल्लेख गरिएका केही टिप्सहरु अपनाउनुस्...