विर्य स्खलन

हाम्रो शरीरमा विर्य सधै बनिरहेको हुन्छ। यो हाम्रो शरीरबाट निस्किनु पनि आवश्यक हुन्छ। हामीले विर्यलाई बाहिर निस्किन दिएनौ भने यो हाम्रो शरीरका लागि निकै हानिकारक हुनसक्छ। यसलाई वर्य बेग पनि भनिन्छ। धेरै मानिसले शारीरिक सम्पर्क वा हस्तमैथुनका माध्यमबाट विर्यलाई बाहिर निकालिरहेका हुन्छन्। जसले यस्ता क्रियाक्लाप गर्दैनन्। उनीहरूको विर्य सोप्नदोषका...