विराट मेडिकल कलेज

    चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएसँगै सरकारी तथा निजी कलेजहरु विद्यार्थी भर्ना लिनका लागि तयारी थालेका छन्। प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई सरकारले दिने छात्रवृत्तिसँगै खुलातर्फ योग्यताका आधारमा विद्यार्थीले कलेज छान्न पाउँछन्। देशभरि थुप्रै चिकित्सा शिक्षा अध्यापन गराउने...