विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले पेट पेटसम्बन्धी सम्पूर्ण रोगहरुको शल्यक्रिया हेर्नेगरी बेग्लै ग्यास्ट्रो सर्जरी युनिटको स्थापना गरेसँगै सयौं बिरामीलाई उपचार दिइसकेको छ। यो युनिटको स्थापनासँगै अब विराटमा पेटसम्बन्धी सबै रोगहरुको पूर्ण विशेषज्ञता उपलब्ध हुनेछ। युनिटको नेतृत्व डा. नरेन्द्र पण्डितले गरेका छन्। त्यस्तै, डा. सजय कुमार यादव र डा....