विराट मेडिकल कलेज टिचिङ हस्पिटल

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एक हजार ५ सय ५० मा पिसिआर परीक्षण सुरू गरेको छ। एक साता अगाडीबाट सञ्चालनमा आएको पिसीआर परीक्षण प्रयोगशालामा १ हजार ५ सय ५० मा नै परीक्षण हुने अस्पताल जनाएको छ। परिक्षणको रिपोर्ट ६ घण्टामा बिरामी वा बिरामीका आफन्तलाई उपलब्ध गराउने अस्पतालका माइक्रोबायोलोजिस्ट डा. रणधीरसिंह...