विराट नर्सिङ होम

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयले विराटनगरमा रहेको विराट अस्पतालमा तोडफोड गर्नुका साथै केहीबेर गेटमै तालबन्दी समेत गरेका छन् । आक्रोशित भीडले सडक समेत बन्द गर्न खोजेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आक्रोशित आफन्तहरुले गेटमै तालाबन्दीको कारण अस्पतालमा जाने बिरामी, विरामीका कुरुवा तथा आफन्तसमेत...