विराट अस्पताल

विराट मेडिकल कलेज तथा शिक्षण अस्पालले गरेको स्वास्थ्य शिविरमा १ सय १६ जनाले सेवा लिएका छन्। स्वास्थ्य शिविरमा मिर्गौला रोग सम्बन्धी ४२ र मुटसँग सम्बन्धित ७४ जनाले सेवा लिएका थिए। भारतको फोर्टिस मेमोरियल हस्पिटलका दुई वरिष्ठ चिकित्सकले सेवा दिएका हुन्। मुटुरोग विशेषज्ञ डा. रोहित गोले र मिर्गौला रोग विशेषज्ञ...