विराटनगर

विराटनगरका एक जना स्वास्थ्यकर्मी माथि हातपात भएको छ। अस्पतालमा काम सकेर घर फर्कने क्रममा स्वास्थ्यकर्मी माथि प्रहरीले लाठी चार्ज गरेका छन्। मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशीलाई प्रहरीले हातपात गरेका हुन्। ‘ड्युटी सकेर घर जाँदै थिए। म रोकिएपछि मलाई एक्कासी हातमा...