वियर

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर लाग्दैन। बुलबुल गर्दै फिंज तैरिंदा कुन बेला घुट्याउँजस्तो भइहाल्छ, विशेष गरी यस्तो गर्मीयाममा। धुपमा चिल्ड बियर! कुरै नगरौं। वियर खानुअघिको यो रोमान्च पारखी सबैलाई थाहा होला। तर, थाहा नभएको...