विमलकुमार होडा

सर्वोच्च अदालतको अन्तरिम आदेशका बाबजुद पनि भक्तपुर क्यान्सर अस्पतालमा दुई व्यवस्थापन समिति विवाद चुलिँदै गएको छ । सर्वोच्चले पुरानो समितिलाई काम गर्नमा कुनै बाधा नपुर््याउन अन्तरिम आदेश दिए पनि हालसम्म पुरानो समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न दिइएको छैन । कर्मचारी तथा स्थानीयको अवरोधका कारण सर्वोच्चको निर्णय कार्यान्वयन हुन नसक्दा...