विभूषित

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा वितरण गर्ने प्रदेश पदक संविधान दिवसका अवसरमा घोषणा गरिएको छ। सरकारले विभिन्न क्षेत्रमा योगदान र्पुयाएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने भएको हो। सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा १० वटा विधाका पदकबाट विभूषित हुनेहरुको नाम घोषणा...